२०८२ अषाढ २९, आईतबार
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले आजदेखि यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।
त्यस्तै नारायणगढदेखि बुटवलसम्म ११४ किलोमिटरको ३१८ रुपैयाँ रहेको छ । यसभन्दा अगाडि बुटवल नारायणगढको एकतर्फी भाडा ३२५ रूपैँया कायम गरिएको थियो।
कसैले तोकिएभन्दा बढि भाडा लिएमा यातायात ब्यवस्था विभागको हटलाइन नं ०१-४४७४७६७ तथा हेलो सरकारको पैसा नलाग्ने टोलफ्री नम्बर ११११ वा प्रहरी कार्यालयको टोलफ्री नं १०१ र १०३ मा तत्कालै सम्पर्क गर्न सकिने बिभागले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे