२०८२ बैशाख २६, शुक्रबार
त्यस्तै, आज एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । मंगलबार १९० वटा कम्पनीको शेयरमूल्य बढेको थियो ।
एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड रहेको छ । यस कम्पनीको शेयरमूलय आज ९.९० प्रतिशतले बढेको छ । यसका साथै आज एशियन हाइड्रोपावर लिमिटेड र मोलुङ हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि आज ७ प्रतिशतले बढेको छ ।
आज लक्ष्मी भ्यालुफण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे