२०८२ जेष्ठ १, बिहिबार
उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री दाहालले यो चुनौतीपूर्ण समयमा स्वस्फुर्त रुपमा गरिएको सहयोगका लागि धन्यवाद दिनुभयो ।
डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यसअघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेका प्राकृतिक विपत्तिहरु विशेष गरि २०७२ को महाभूकम्प र कोरोना महामारीपछि सहयोग गर्दै आएको बताउनुभयो ।
यस ब्रुअरीबाट उत्पादित कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत, खेलकुद लगायतका अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पु¥याउँदै आएको पनि बताउनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे