२०८२ बैशाख २६, शुक्रबार
पक्राउ पर्नेमा दोर्ना दाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाली रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ।
उनीहरूले नेपालीहरूलाई रूसी सेनामा पठाएको आरोप छ।
उनीहरूलाई भिजिट भिसामा नेपालबाट नयाँ दिल्ली र त्यहाँबाट रूसी सेनामा पठाइएको पाइएको छश।
पछिल्लो समय भिजिट भिसामै नेपालबाट रूसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै जानकारी बताएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे