२०८२ बैशाख ३०, मंगलबार
मंसिर ६ गते भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडकखण्डको कल्भर्टमुनि फेला परेका पुरूष र महिलाको सनाखत भएको हो।
उनीहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। यसको अनुसन्धान गर्न प्रहरीको टोली भारत पुगेको छ। यसमा संलग्न व्यक्ति पनि भारतीय नागरिक नै रहेको प्रहरीले जनाएको छ।
पुरूष र महिलाको शव बोराभित्र हातखुट्टा बाँधिएको अवस्थामा शव फेला परेको थियो। लामो समयसम्म पनि पहिचान नखुलेपछि प्रहरीले उनीहरूको स्केच पनि बनाएर सार्वजनिक गरेको थियो।
हत्यामा संलग्न व्यक्ति तथा मृतकको विवरण:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे