२०८२ बैशाख ३०, मंगलबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. वानको सङ्क्रमण पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको परीक्षण गर्दा हिजो ७ वटा नमुनामा जेएन वान पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले यो भेरियन्टको सङ्क्रमण हुनसक्ने अवस्थालाई मध्य नजर गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे