२०८२ बैशाख ३०, मंगलबार
पश्चिमबाट पूर्व आउदै गरेको ना६ख ६०१३ नं.को ट्रकले विपरित दिशातर्फ जाँदै गरेको ना ६५ प ६७८९ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मृत्यु हुनेमा माछापुच्छ्रे गाउँपालिका ४ कास्की घर भएका २२ वर्षका बल बहादुर शाही रहेका छन् । मध्यान्न साढे १२ वजे ट्रकको ठक्करबाट गम्भिर घाइते भएका शाहीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउसो १ : १० वजे ज्यान गएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे