२०८२ अषाढ २९, आईतबार
घाइते हुनेमा जीप चालक ४१ वर्षीय ज्ञानप्रसाद पंगेनी, १९ वर्षीया नम्रता खत्री, ३२ वर्षीया सुकमाया सुन्धौली उनका छोरा १३ का संगम सुन्धौली ७७ वर्षीय रनबहादुर मगर, ७५ वर्षीया लाटी मगर, ३६ वर्षीया हुमकला पंगेनी, ३० वर्षीया विन्दु खवास र १७ वर्षीया करिना खवास छन्।
घाइते नौमध्ये ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा र अन्य ५ जनालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।
वालिङ नगरपालिका-११ छत्तिवनको भित्री सडक खण्डमा वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग २ च ७४७९ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना भएको प्रहरीको भनाइ छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे