२०८२ बैशाख २३, मंगलबार
कैलालीको गोदावरी नगरपालिका-८ घर भएकी १३ वर्षीया बालिका शारदा भुल बुधबारदेखि भारतको पञ्जाबबाट बेपत्ता भएको त्यहाँस्थित शिवराज बिनाडीले बताए। उनी पञ्जावको लुधियाना कुन्दनपुरीबाट बेपत्ता भएको बिनाडीको भनाइ छ।
उनका बुबा दिलीप भुलले छोरी हराएकाले कतै फेला पारेमा भारतमा आफ्नो ९९८८९६१०३३ मा वा नेपालमा फेला परे घरमा रहेको ९७४६३२१९०३ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे