२०८२ बैशाख २३, मंगलबार
आज भरतपुर बिमानस्थलमा श्रीएयरलाइन्सको क्यु४०० ड्यास८ को जहाज सफल अवतरण गरेको थियो। श्रीएयरलाइन्सले नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। प्राधिकरणबाट अनुमति पाएपछि काठमाडौं–भरतपुर नियमित उडान गर्ने जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे