२०८२ बैशाख १८, बिहिबार
केवलकारको टप स्टेशनमा रहेको निर्माणाधिन भवनको चार तल्लाबाट खसेर मजदुरको मृत्यु भएको हो।
बारा जिल्लाको जितपुर उपमहानगरपालिका २० निवासी २२ बर्षीय युवक गोरख राउत कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ। गएराति निर्माणाधीन भवनको चौथो तल्लामा मार्बल टायलको काम गर्ने उनी मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा पठाइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे