२०८२ अषाढ ४, बुधबार
उज्बेकिस्तान खेलाडीलाई लाई २-० को सोझो सेटमा हराउँदै कमला पुन र मनीषा चौधरीको जोडी उपाधि जित्न सफल भएका हुन । उनीहरुले २१-१७ र २१-१४ को जितसहित स्वर्ण पदक जित्न सफल भएका छन् ।
पुरुष तर्फ भने नेपालका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी उपबिजेतामा बनेका छन् । उनीहरु मालदिभ्स ए टिमका खेलाडीसँग २-० को सोझो सेटमा पराजित हुँदै उपाधि जित्न असफल भएका हुन । यस प्रतियोगितामा पुरुष तर्फ १० टोली र महिला तर्फ ७ टोलीको सहभागिता रहेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे