• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ जेष्ठ ५, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत भेटिए

२०८२ बैशाख ११, बिहिबार
२

नारायणी नमूना माविका सहायक हेडसर पक्राउ: छात्रालाई ‘ह्यारेसमेन्ट’ गरेको आरोप

२०८२ बैशाख २१, आईतबार
३

टाउको तल र खुट्टामाथि परेको अवस्थामा मृत भेटिए गाउँपालिका कर्मचारी

२०८२ बैशाख ८, सोमबार
४

हावाहुरीले ढलेको रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु

२०८२ जेष्ठ २, शुक्रबार
५

राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती

२०८२ बैशाख २३, मंगलबार
६

निजामती कर्मचारीमा अन्तरप्रदेश सरुवा खुला गरिने

२०८२ बैशाख २९, सोमबार
७

मोटरसाइकलसँग ठोक्किएको गाडी अनियन्त्रित भई इनारमा खस्यो, १२ जनाको मृत्यु

२०८२ बैशाख १६, मंगलबार
८

विद्यालयका प्रधानाध्यापक मृत भेटिए

२०८२ बैशाख ७, आईतबार
९

चितवनमा खुर्पा प्रहार गरी छोरी र भतिजको हत्या

२०८२ जेष्ठ २, शुक्रबार
१०

२ लाख घुस सहित नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

२०८२ बैशाख २५, बिहिबार
११

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

२०८२ बैशाख २१, आईतबार
१२

“हनीट्रयाप” मा पारेर कलंकीबाट ३ लाख बढि लुटपाट, गैंडाकोटका २ युवकसहित ८ जना पक्राउ

२०८२ बैशाख ३०, मंगलबार

मलेसियामा न्यूनतम पारिश्रमिक दुई सय रिंगेटले वृद्धि

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ कार्तिक ७, बुधबार (६ महिना अघि)

  • ११० पटक पढिएको
  • काठमाडौं । मलेसियाले आगामी १ फेबु्रअरीदेखि लागू हुनेगरी आप्रवासी कामदारको मासिक न्यूनतम पारिश्रमिक २ सय रिंगेटले वृद्धि गरेको छ । न्यूनतम ५ सय रिंगेट तलब वृद्धिको माग भएकामा सरकारले २ सय बढाएर १ हजार ५ सयबाट १ हजार ७ सय रिंगेट पु¥याएको हो ।

    मलेसिया सरकारको यस निर्णयले त्यहाँ कार्यरत लाखौं नेपाली कामदार पनि लाभान्वित हुने भएका छन् । मलेसियामा विभिन्न पेसामा गरी करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् ।

    मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री दतुकसेरी अनवर इब्राहिमले बजेट भाषणमार्फत न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेका हुन् ।

    यद्यपि, सरकारले १ अगस्ट २०२५ सम्म ५ भन्दा कम कर्मचारी भएका साना व्यवसायीहरूका लागि न्यूनतम ज्याला आवश्यकतालाई अस्थायी रूपमा स्थगित गर्ने जनाएको छ । प्रधानमन्त्री तथा अर्थमन्त्री इब्राहिमका अनुसार मानव संसाधन मन्त्रालयले सबै रोजगारी क्षेत्रका लागि श्रमिकको सन्दर्भमा न्यूनतम पारिश्रमिक निर्धारण गर्नेछ ।

    उनले पाइलट प्रोजेक्टका रूपमा सुरु भएको प्रगतिशील ज्याला नीति (पीडब्लूसी) श्रमिकको आम्दानी बढाउन श्रम बजार सुधारका लागि सरकारले गरेको पहलको हिस्सा भएको बताए । ‘पीडब्लूसीको कार्यान्वयनमा सहयोग गर्न, सरकारले २ सय मिलियन विनियोजन गरेको छ,’ प्रधानमन्त्री तथा अर्थमन्त्री इब्राहिमले भने, ‘अनुमानित ५० हजार कामदारलाई यसबाट फाइदा पुग्नेछ ।’

    प्रधानमन्त्री इब्राहिमका अनुसार, सरकारले जनताको आम्दानी पहल (आईपीआर) अन्तर्गत थप गरिब नागरिकको सहभागिता बढाउनका लागि २५ करोड रिंगेट विनियोजन गर्नेछ ।

    आईपीआर पहलले तीनवटा मुख्य कोटीहरू समावेश गर्छ, जसमा इन्तान, इन्सान र इख्सान रहेको छ । यसको उद्देश्य जनताका दैनिक आर्थिक समस्याहरू जस्तै– कृषि उत्पादनको अभाव, खानाका लागि तयार खाद्यान्नको उच्च मूल्य र निश्चित क्षेत्रका लागि कामदारहरू सुरक्षित गर्न कठिनाइहरू हटाउने रहेको छ । यो समाचार राजधानी दैनिकमा छ।

    मानव संसाधनमन्त्री स्टिभन सिम ची केओङले न्यूनतम पारिश्रमिकलाई सुरुवाती तलबका रूपमा लिन नहुने र विशेषगरी स्नातक र दक्ष कामदारहरूका लागि यो व्यवस्था भएको बताए । मन्त्री सिमले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘निर्णय गरिएको न्यूनतम ज्याला दर श्रमिकहरू, विशेषगरी न्यून आय भएका कामदारहरूको हित सुनिश्चित गर्न सरकारको प्रयाससँग मिल्दोजुल्दो छ, जसले गरिमा माथि उठाउँदै र जनतालाई प्राथमिकता दिन्छ ।’

    उनले आफ्नो मन्त्रालयले पहिलोपटक मलेसिया स्ट्यान्डर्ड क्लासिफिकेसन अफ अक्युपेसन्स (मास्को)का आधारमा सबै रोजगारी क्षेत्रका लागि सुरुवाती तलब निर्देशिका प्रकाशित गर्ने बताए । ‘यी निर्देशनहरूले कामदारहरू र रोजगारदाताहरूका लागि विशेष कामका लागि उपयुक्त तलब दरहरू निर्धारण गर्न सुरुवाती सन्दर्भका रूपमा काम गर्नेछ,’ उनले भने ।

    मन्त्रालयले मजदुरहरूलाई क्षतिपूर्ति र उच्च पारिश्रमिकलगायत राम्रो कामको अवस्थाको माग गर्ने अधिकारलाई सशक्त बनाउन ट्रेड युनियन स्थापनामा सरकारको अवरोधलाई कम गर्दै ट्रेड युनियनसम्बन्धी कानुनमा नयाँ संशोधनहरू लागू गरेको छ ।

    कामदारहरूको सीप र कार्यसम्पादनअनुसार ज्यालादर वृद्धि सुनिश्चित गर्ने प्रयासका रूपमा कामदारहरूका लागि विभिन्न उच्च दक्षता तालिम पहलहरू पनि कार्यान्वयन गर्ने मन्त्रालयले जनाएको छ ।

  • न्यूनतम पारिश्रमिक
  • मलेसिया न्यूनतम पारिश्रमिक
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ०८४ मा एमालेको एकल बहुमत आउनेगरी लाग्न प्रधानमन्त्रीको आग्रह

  • निर्माणाधीन पुलबाट खसेर एक युवकको मृत्यु

  • भक्तजनलाई मानव सेवामा जोड्दै गण्डकी कोटिहोम

  • बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयले गरे बसमा तोडफोड

  • समाचार
  • १

    ०८४ मा एमालेको एकल बहुमत आउनेगरी लाग्न प्रधानमन्त्रीको आग्रह
    २०८२ जेष्ठ ५, सोमबार

  • २

    निर्माणाधीन पुलबाट खसेर एक युवकको मृत्यु
    २०८२ जेष्ठ ५, सोमबार

  • ३

    भक्तजनलाई मानव सेवामा जोड्दै गण्डकी कोटिहोम
    २०८२ जेष्ठ ५, सोमबार

  • ४

    बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयले गरे बसमा तोडफोड
    २०८२ जेष्ठ ५, सोमबार

  • ५

    देशका अधिकांश स्थानमा अझै तीन दिन वर्षा हुने
    २०८२ जेष्ठ ५, सोमबार

  • ६

    दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो
    २०८२ जेष्ठ ५, सोमबार

  • ७

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
    २०८२ जेष्ठ ५, सोमबार

  • ८

    ठेक्का सम्झौता भएको सात वर्षमा पनि बनेन् दैजी–जोगबुढा सडक
    २०८२ जेष्ठ ५, सोमबार

  • ९

    इन्जिनमा समस्या देखिएपछि लुक्लाका लागि उडेको समिट एयर काठमाडौँ फिर्ता
    २०८२ जेष्ठ ५, सोमबार

  • १०

    पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
    २०८२ जेष्ठ ५, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution