• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ २९, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नारायणगढमा पसलबाट कपडा चोरी गर्ने दुईजना महिला पक्राउ

२०८२ अषाढ २२, आईतबार
२

गैंडाकोटको कृष्ण गण्डकी माविबाट एसइई दिएका २८ विद्यार्थीमा २७ फेल

२०८२ अषाढ १४, शनिबार
३

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

२०८२ अषाढ २१, शनिबार
४

संस्थागत विद्यालयतर्फ गैंडाकोट नमुना माविबाट एसइई दिएका विद्यार्थी सबैभन्दा धेरै फेल

२०८२ अषाढ १५, आईतबार
५

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
६

नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८२ अषाढ २१, शनिबार
७

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
८

घरायसी झगडापछि चितवनमा श्रीमान श्रीमतीले भिरबाट हामफाले, श्रीमतीको मृत्यु

२०८२ अषाढ ११, बुधबार
९

विजय सामुदायिक शिक्षा सदनका सफल चापागाईँले ल्याए ३.९५ जीपिए

२०८२ अषाढ १४, शनिबार
१०

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
११

असार १५ गते सार्वजनिक बिदा

२०८२ अषाढ १२, बिहिबार
१२

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार

चितवन उद्योग संघको ३३ औं बार्षिक साधारण सभा सम्पन्न

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ पौष १३, शनिबार

  • ११८ पटक पढिएको
  • भरतपुर/वागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालमै उद्यमशिलताको प्रबद्र्धन गरी देशमै रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।
    चितवन उद्योग संघको ३३ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री लामाले राज्यले उद्योगी, व्यवसायमा लाग्न चाहनेहरुलाई उत्पे्ररित गरी उद्योगमैत्री योजनाहरु ल्याउनु पर्ने बताउनुभयो ।
    त्यस्तै विशिष्ट अतिथि चितवन क्षेत्र नं. २(ख) का बागमती प्रदेश सभा सदस्य उत्तम जोशीले नेपालका उद्योगबाट नै देशको अर्थतन्त्रलाई चलायमान हुने हुँदा उद्योगहरु सञ्चालनका लागि पर्ने नीतिगत समस्याहरुमा परिमार्जित हुन जरुरी रहेको बताउनुभयो । त्यस्तै जिल्ला समवन्य समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले स्थानीय तहमा सञ्चालन हुने उद्योगले रोजगारीको सिर्जनाको गर्न टेवा पुग्ने हुँदा स्थानीयस्तरमा रहेका उद्योगहरुलाई एकै ठाउँबाट सञ्चालन गर्ने अवधारणाको विकास हुन जरुरी रहेको बताउनुभयो ।
    त्यस्तै नेपाल उद्योग परिसंघका कार्य बाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको उद्योगी, व्यवसायीहरुलाई सरकारको नीतिगत व्यवस्थाहरुको कारण अल्झ्याउने काम भईरहेको बताउनुभयो ।
    त्यस्तै साधारणसभाको अवसरमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रुद्र ढकाल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष नरेन्द्र कुमार कन्दङ्वा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति कृष्ण प्रसाद भुषाल, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ, चितवन चेम्बर अफ कमर्शका अध्यक्ष गोपाल भट्टराई लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य सहित वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा उद्यमी सन्देश –२०८१ को विमोचन समेत गरिएको थियो ।
    साधारणसभाको अवसरमा चितवन उद्योग संघको स्थापनाको मर्म र भावनको उच्चतम् आत्मसाथ गर्दै संस्थागत गरिमा उच्च बनाउने हरेक अभियानमा मन, वचन र कर्मले कटिबद्ध भई संघका अभियानहरुलाई कार्यान्वयन गराउन पालिका समिति मार्फत खेल्नु भएको भूमिकाको मूल्याङ्कनमा उत्कृष्ट पालिका समिति मध्येबाट चितवन उद्योग संघ, माडी समिति र संघमा कार्यक्रम तथा गतिविधिहरु सम्पन्न गर्ने सन्दर्भमा तोकिएको जिम्मेवारी अथक मेहनत, इमान्दारीता एवम् दृढताको साथ सम्पन्न गर्न खेल्नु भएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै कर्मचारीतर्फ संघका कार्यालय सहायक भरतपुर–९, चितवन निवासी प्रेमकला भुजेललाई नगद पुरस्कार सहित दोसल्लाले सम्मान गरिएको थियो ।
    साधारणसभामा चितवन उद्योग संघका पदाधिकारी एवम् सदस्यहरु, पूर्व कार्यसमिति क्लवका पदाधिकारी एवम् सदस्यहरु, पालिका समितिका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु, महिला तथा युवा उद्यमी मञ्चका पदाधिकारी एवं सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
    त्यस्तै साधारणसभाको अवसरमा मायाको चिनो दिने खर्च व्यवस्थापन गरी नेपाल पत्रकार महासंघ चितवन शाखा मार्फत क्यान्सर पीडित पत्रकार भुपराज पाठक र संगीता बानियाँको उपचारको लागि रु ५१,०००।– सहयोग प्रदान गरियो ।
    यसैबीच चितवन उद्योग संघको ३३ औं बार्षिक साधारण सभाको अवसरमा सम्पन्न बन्द सत्र कार्यक्रम चितवन उद्योग संघका कार्यबाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतमा सम्पन्न भएको थियो । बन्द सत्रमा उपाध्यक्ष एवम् आर्थिक, योजना तथा निर्माण विभागका प्रमुख गजेन्द्र अधिकारीले आ.व.२०८०÷०८१ को आर्थिक प्रतिवेदन, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन माथि सभाले छलफल गरी अनुमोदन समेत गरिएको थियो ।
    सभामा पूर्व अध्यक्षहरुको तर्फबाट पूर्व अध्यक्ष हरि प्रसाद सुवेदी, चितवन उद्योग संघ, पूर्व अध्यक्ष मण्डलका अध्यक्ष त्रिलोचन कँडेल, चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडीले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

  • प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दे युवराज सफलले दिए अख्तियारमा निवेदन

  • शुकदेव शर्मा र उनकी श्रीमती घरमा मृत फेला

  • उद्घाटनको ५ महिना बितिसक्दा गुल्मीको मालिका गाउँपालिका भवन प्रयोगविहीन

  • समाचार
  • १

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
    २०८२ अषाढ २९, आईतबार

  • २

    प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दे युवराज सफलले दिए अख्तियारमा निवेदन
    २०८२ अषाढ २९, आईतबार

  • ३

    शुकदेव शर्मा र उनकी श्रीमती घरमा मृत फेला
    २०८२ अषाढ २९, आईतबार

  • ४

    उद्घाटनको ५ महिना बितिसक्दा गुल्मीको मालिका गाउँपालिका भवन प्रयोगविहीन
    २०८२ अषाढ २९, आईतबार

  • ५

    कहाँ पुग्यौ र खै? – कविता
    २०८२ अषाढ २९, आईतबार

  • ६

    दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना: २९ घाइते, ३ जना गम्भीर (नामावलीसहित)
    २०८२ अषाढ २९, आईतबार

  • ७

    “मुना मदनको सम्बन्ध विच्छेद” – कविता
    २०८२ अषाढ २९, आईतबार

  • ८

    छाउगोठमा सुतेकी कमलाको सर्पले डसेर मृत्यु
    २०८२ अषाढ २९, आईतबार

  • ९

    आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
    २०८२ अषाढ २९, आईतबार

  • १०

    गण्डकी सहितका चार प्रदेशमा भारी बर्षा हुने
    २०८२ अषाढ २९, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution