२०८२ जेष्ठ ३, शनिबार
सुकेल प्रगतिशिल युवा क्लबको आयोजनामा माघ १ गते मञ्जुश्री संवत् २८६१ औं डुल ल्हो सोनाम ल्होछार तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको हो ।
साथै उक्त अवसरमा ‘ गोरु जुदाई कार्यक्रम ’ पनि हुने र स्थानिय कलाकारहरुद्वारा म्हेन्दोमाया नृत्य प्रस्तुति रहने आयोजकका तर्फबाट अध्यक्ष तामाङले बताए । सोनाम ल्होछार सफल पार्नको लागि विभिन्न समाजसेवीहरुले विभिन्न ठाउँबाट सहयोग गर्ने क्रम जारी रहेको र सहयोग गर्ने सम्पूर्णमा आयोजक समितिको तर्फबाट हार्दिक आभार प्रकट गरिएको समेत तामाङले बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे