• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ २९, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नारायणगढमा पसलबाट कपडा चोरी गर्ने दुईजना महिला पक्राउ

२०८२ अषाढ २२, आईतबार
२

गैंडाकोटको कृष्ण गण्डकी माविबाट एसइई दिएका २८ विद्यार्थीमा २७ फेल

२०८२ अषाढ १४, शनिबार
३

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

२०८२ अषाढ २१, शनिबार
४

संस्थागत विद्यालयतर्फ गैंडाकोट नमुना माविबाट एसइई दिएका विद्यार्थी सबैभन्दा धेरै फेल

२०८२ अषाढ १५, आईतबार
५

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
६

नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८२ अषाढ २१, शनिबार
७

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
८

घरायसी झगडापछि चितवनमा श्रीमान श्रीमतीले भिरबाट हामफाले, श्रीमतीको मृत्यु

२०८२ अषाढ ११, बुधबार
९

विजय सामुदायिक शिक्षा सदनका सफल चापागाईँले ल्याए ३.९५ जीपिए

२०८२ अषाढ १४, शनिबार
१०

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
११

असार १५ गते सार्वजनिक बिदा

२०८२ अषाढ १२, बिहिबार
१२

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार

सडक विस्तारको सुस्तताले नवलपुरका नौसय बढि होटल विस्थापित

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ माघ १३, आईतबार

  • ७४० पटक पढिएको
  • नवलपुर, माघ १३ – नारायणघाट–बुटवल सडक खण्ड समयमै विस्तार हुन नसक्दा जिल्लाको पर्यटन र होटल व्यवसाय क्षेत्र नराम्रोसँग थला परेको यहाँका पर्यटन तथा होटल व्यावसायीले गुनासो गरेका छन् । बाटोका कारण यात्रा कष्टकर भएपछि पर्यटक आउन छाडेको व्यावसायीको गुनासो छ ।

    ‘‘क्यान्सर लागेको मान्छे छटपटिएर मरेभन्दा बढी दर्दनाक पीडा पर्यटन क्षेत्रले भोगिरहेको छ’’ जिल्ला होटल व्यावशायी सङ्घका अध्यक्ष सन्तोष राना मगरले भन्नुभयो, ‘‘बाटोका कारण हामीले सबैभन्दा बढी क्षति भोगिरहेका छौं ।’’ उहाँका अनुसार बाटो विस्तारको काम सुरु भएयता आधाभन्दा बढी होटल त बन्द भइसकेका छन् ।

    ‘‘बाटो विस्तार हुनुअघिसम्म जिल्लाभर झण्डै १६ सय होटल रहेकोमा अहिले सात सयको हाराहारीमा मात्र होटल सञ्चालमा छन्’’ अध्यक्ष रानाले भन्नुभयो, ‘‘नौ सय जति व्यावसायी होटल बन्द गरेर विस्थापित भएका छन्, यसले व्यावसायीलाई मात्र होइन, राज्यलाई नै घाटा भएको छ, तर राज्यले बुझ्दैन ।’’

    दाउन्नेमा बाटो विस्तार गर्दा भएको लापरवाहीले ३६ सालदेखि सञ्चालन भइरहेका ६ वटा होटलमा पूर्ण रूपमा क्षति भएर विस्थापित हुँदा पनि क्षतिपूर्ति नपाएको उहाँको भनाइ छ । बाटो खाल्डाखुल्डी र हिलाम्य हुने भएका कारण आन्तरिक र बाह्य पर्यटकले यो बाटो प्रयोग गर्नै नरुचाउने गरेको उहाँको भनाइ छ ।

    नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले कोरोनापछि विस्तारै उकासिन लागेको पर्यटन व्यवसाय फेरि थला परेको बताउनुभयो । पर्यटकीय हिसाबले नवलपुर राम्रो गन्तव्य भए पनि बाटो बाधक बनेको उहाँको भनाइ छ । ‘‘हाम्रोमा आउने धेरै पर्यटक काठमाडौं, पोखरा र बुटबलबाट हो, तर यी सबैतिरबाट यहाँ आउन बाटो सहज छैन’’ अध्यक्ष महतोले भन्नुभयो, ‘‘खण्ड खण्ड गरी भत्काउँदै बनाउँदै गरेको भए यति दुःख हुने थिएन, तर सुरुमै पूरै भत्काइयो, बनाउन वर्षौं लाग्यो, यसको असर हामीले भोगिरहेका छौं ।’’

    उहाँका अनुसार आन्तरिक पर्यटक बुटवल क्षेत्रबाट र बाह्य पर्यटक काठमाडौंबाट बढी आउने गरेका थिए । अहिले पर्यटकको सङ्ख्या आधा कम भएको महतोले बताउनुभयो ।

    पर्यटकको रोजाइमा यहाँको जङ्गल सफारी, वन्यजन्तु अवलोकन, गाउँले परिवेश र थारू संस्कृतिक यहाँका विशेष हुन् ।  यही कुरा चितवनको सौराहामा पनि देख्न पाइने भए पनि सौराहा बजार भएको र यहाँ अझै पनि गाउँलेपन देख्न पाइने अध्यक्ष महतोको भनाइ छ ।

    होमस्टे महासङ्घ गण्डकीका अध्यक्ष एवं नवलपुर पर्यटन समितिका संरक्षक धनीराम गुरौले होटल र पर्यटन व्यवसायले अहिले सबैभन्दा बढी मार खेप्नु परेको बताउनुभयो । ‘‘यत्तिको धक्का त हामीले कोभिड र भुकम्पको बेला पनि खेप्नु परेको थिएन’’ गुरौले भन्नुभयो, ‘‘गत वर्षभन्दा पर्यटकको आगमन निक्कै कम छ । बाटो मुख्य कारण हो भने आर्थिक मन्दी सहायक कारण बनेको छ ।’’

    नवलपुर पर्यटन समितिका अनुसार कावासोती नगरपालिका भित्र रहेका ६ वटा होमस्टेमा गत आर्थिक वर्षमा झण्डै ३४ हजार आन्तरिक र बाह्य पर्यटक आएका थिए । तर यो आर्थिक वर्षको पिक सिजन सकिनै लाग्दा आधा मात्र अर्थात झण्डै एक हजार ६ सय पर्यटक भित्रिएको गुरौले बताउनुभयो । तर जिल्लाभर कति पर्यटक भित्रिए भन्ने एकिन तथ्याङ्क कसैसँग नभएको होटल व्यावसायी सङ्घका अध्यक्ष रानाले बताउनुभयो ।

    २०७९ साउन २२ मा सम्पन्न भइसक्नु पर्ने  सडक चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिको लापरवाहीले तेस्रो पटक थपिएको म्याद सकिन पाँच महिना मात्र बाँकी रहँदा झण्डै ५४ प्रतिशत मात्र भौतिक प्रगती भएको ठेकेदार कम्पनीले जनाएको छ । जसका कारण २०७५ सालदेखि यात्रुले हैरानी खेपिरहनु परेको छ । दुई घण्टामा पुग्न सकिने नारायणघाट–बुटवल सडक खण्ड पार गर्न अहिले ६ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । बोमलाल गिरी/गोरखापत्र

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%४%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

  • प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दे युवराज सफलले दिए अख्तियारमा निवेदन

  • शुकदेव शर्मा र उनकी श्रीमती घरमा मृत फेला

  • उद्घाटनको ५ महिना बितिसक्दा गुल्मीको मालिका गाउँपालिका भवन प्रयोगविहीन

  • समाचार
  • १

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
    २०८२ अषाढ २९, आईतबार

  • २

    प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दे युवराज सफलले दिए अख्तियारमा निवेदन
    २०८२ अषाढ २९, आईतबार

  • ३

    शुकदेव शर्मा र उनकी श्रीमती घरमा मृत फेला
    २०८२ अषाढ २९, आईतबार

  • ४

    उद्घाटनको ५ महिना बितिसक्दा गुल्मीको मालिका गाउँपालिका भवन प्रयोगविहीन
    २०८२ अषाढ २९, आईतबार

  • ५

    कहाँ पुग्यौ र खै? – कविता
    २०८२ अषाढ २९, आईतबार

  • ६

    दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना: २९ घाइते, ३ जना गम्भीर (नामावलीसहित)
    २०८२ अषाढ २९, आईतबार

  • ७

    “मुना मदनको सम्बन्ध विच्छेद” – कविता
    २०८२ अषाढ २९, आईतबार

  • ८

    छाउगोठमा सुतेकी कमलाको सर्पले डसेर मृत्यु
    २०८२ अषाढ २९, आईतबार

  • ९

    आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
    २०८२ अषाढ २९, आईतबार

  • १०

    गण्डकी सहितका चार प्रदेशमा भारी बर्षा हुने
    २०८२ अषाढ २९, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution