२०८२ बैशाख ३०, मंगलबार
मदन भण्डारी राजमार्गस्थित सिन्धुलीको दुधौली नगरपालिका ८ खोर भन्ज्याङमा कटारी बाट डकाहा तर्फ आउँदै गरेको कारले दुधौलिकै चिहानडाडा बस्ने गङ्गाराम सदाको १० वर्षीय छोरा मन्देश सदालाइ ठक्कर दिएको थियो
कारको ठक्करबाछ गम्भीर घाइते भएका बालकलाई दुधौलि अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुबेदीले जानकारी दिनुभयो ।
गाडी सङ्खुवासभा जिल्ला चैनपुर १० का ३४ वर्षीय रामकुमार राईले चलाएका थिए । बालकलाई ठक्कर दिएर मृत्यु भएपछि स्थानीयले सब सडकमै राखेर मदन भन्डारी राजमार्ग अवरोध गरेका छ्न ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे