२०८२ अषाढ २९, आईतबार
रेसुङ्गाको पौराणिक महत्त्व , धार्मिक इतिहास र परम्परागत दृष्टान्तलाई समेटेर सो गीत बजारमा ल्याइएको हो।
यस गीतको शब्द सृजना हिमकला रानाको रहेको छ भने स्वर भने गायक थापा र गायिका बन्दना पाण्डेको रहेको छ।
यस गीतमा नृत्य निर्देशन स्वयं गायक थापाकै रहेको छ। उक्त भजनलाई सन्तु थापाले आफ्नै युट्युबब च्यानलमा दुईदिन अगाडि सार्बजनिक गरेका हुन्।
भिडियो-
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे