२०८२ अषाढ २९, आईतबार
जस अनुसार पुँजीगततर्फ बजेटको ३४.०४% अर्थात २० करोड ३ लाख २२ हजार रुपैयाँ र चालुतर्फ बजेटको ६५.९६% अर्थात ३८ करोड ८१ लाख ९४ हजार २ सय रुपैयाँ विनियोजन गरिएको छ ।
प्रस्तुत बजेट अनुसार सामाजिक विकास तर्फ कुल बजेटको ४८ % अर्थात २८ करोड २७ लाख ५० हजार २००, पुर्वाधार विकास तर्फ ३३.२% अर्थात १९ करोड ५२ लाख ९७ हजार , कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ११% अर्थात ६ करोड ४७ लाख ९७ हजार, सुशासन तर्फ ३.९% अर्थात २ करोड ३१ लाख १४ हजार र आर्थिक विकास तर्फ ३.८% अर्थात २ करोड २५ लाख ५८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे