२०८२ अषाढ २९, आईतबार
सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिएको हो ।
सर्लाहीको मदनपुरबाट काठमाण्डौ तर्फ आउँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रकमा जाँच गर्दा भन्सार छलेर ल्याइएको काजु फेला परेको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिए ।
परालको भुस लोड भएको ट्रकमा शंका लागेर जाँच गर्दा १५ मूल्य बराबरको १० क्वीन्टल काजु फेला परेको प्रहरीले जनाएको छ ।रासस
ट्रकसँगै प्रहरीले सर्लाहीको बरहथवा नगरपलिका– १३ बसवरीया बस्ने अन्दाजी ५६ वर्षीय राजबंशीलाई नियन्त्रण अनुसन्धान अघि बढाइएको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे