२०८३ श्रावण ५, मंगलबार


झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा ६ हजार ३०३ मतभार प्राप्त गर्दै विजयी भएकी हुन् । त्यस्तै काँग्रेसका उम्मेदवार चन्द्र बहादुर केसीले ५ हजार ३२२ मत प्राप्त गर्दै विजयी भएका छन् भने वासुदेव घिमिरे (जङ्गली) ले ५ हजार ९७७ मत प्राप्त गरेर विजयी भएका छन् ।
लुम्बिनी प्रदेशमा २८६ मतदाताले मतदानमा भाग लिएका थिए । त्यसमध्ये प्रदेशसभा सदस्य ७८ र स्थानीय तहका प्रमुख एवं उपप्रमुख २०८ जना थिए । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहलाई १९ मतभार र प्रदेश सभा सदस्य तर्फ ५३ मतभार कायम गरिएको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले तालमेल गरेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे