२०८२ जेष्ठ ४, आईतबार
बुटवल उपमहानगरपालिकाको ११ मजुवामा खोला तर्ने क्रममा स्थानीय ३५ वर्षीय डिल्लीराज अर्याललाई तिनाउ खोलाले बगाएको थियो।
बेपत्ता अर्यालको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए। अर्याल लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथ व्यवसाय सञ्चालन गर्ने गरेको स्थानीयले बताएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे