• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ २९, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नारायणगढमा पसलबाट कपडा चोरी गर्ने दुईजना महिला पक्राउ

२०८२ अषाढ २२, आईतबार
२

गैंडाकोटको कृष्ण गण्डकी माविबाट एसइई दिएका २८ विद्यार्थीमा २७ फेल

२०८२ अषाढ १४, शनिबार
३

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

२०८२ अषाढ २१, शनिबार
४

संस्थागत विद्यालयतर्फ गैंडाकोट नमुना माविबाट एसइई दिएका विद्यार्थी सबैभन्दा धेरै फेल

२०८२ अषाढ १५, आईतबार
५

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
६

नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८२ अषाढ २१, शनिबार
७

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
८

घरायसी झगडापछि चितवनमा श्रीमान श्रीमतीले भिरबाट हामफाले, श्रीमतीको मृत्यु

२०८२ अषाढ ११, बुधबार
९

विजय सामुदायिक शिक्षा सदनका सफल चापागाईँले ल्याए ३.९५ जीपिए

२०८२ अषाढ १४, शनिबार
१०

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
११

असार १५ गते सार्वजनिक बिदा

२०८२ अषाढ १२, बिहिबार
१२

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार

पूर्वराजालाई सुझाव: ‘फेरि राजा बन्ने सपना नदेखे हुन्छ

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ फागुन ८, सोमबार

  • २४४ पटक पढिएको
  • पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक गरेको विज्ञप्तिले नेपाली राजनीतिक वृत्तमा तरंग ल्याएको छ। उक्त विज्ञप्तिमाथि पूर्वप्रधानमन्त्रीदेखि आम राजनीतिक कार्यकर्ताले टीकाटिप्पणी गरेका छन्।

    पूर्वराजाको उक्त अभिव्यक्तिको पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत आलोचना गरेका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई ‘पुरानो झल्कोले अझै नछाडेको’ भन्दै टिप्पणी गरे। उनले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, दुईचारजना मान्छे वरिपरि देख्यो भने त्यो झल्कोले जोस्याउँछ।’ मुलुकको अवस्था बिग्रिएको भन्ने शाहको भनाइका सन्दर्भमा अध्यक्ष ओलीले २४० वर्ष शासन चलाउने राजसंस्थाले देश कहाँ पुर्याएको थियो ? भनी प्रतिप्रश्न पनि गरे। ‘अहिले त १५ वर्ष न भयो जनताले शासन हातमा लिएको, २५० वर्ष त खाएको छैन नि,’ उनले भने। पूर्वराजासँग कुनै पनि किमिसको सहकार्य हुन नसक्ने उनले बताए।

    कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राजसंस्थासँग विगतमा नेपाली जनताले सहकार्यको असफल अभ्यास गरिसकेकाले त्यो दोहोरिन असम्भव रहेको दाबी गरे। ‘राजसंस्थासँग जनताले पटकपटक सहकार्य गर्न खोजेकै हुन्। के भयो ? सबै शक्ति हातमा लिएर तानाशाह लाद्ने नै मोह देखियो। त्यसैले त्यो अध्याय सकियो,’ उनले भने, ‘नेपाली जनता अब अघि बढिसके। जनताले चाहेको र देशले खोजेको व्यवस्था यही हो। यहीअनुसार अघि बढ्छ।’ फेरि राजसंस्था ब्यूँतन्छ र आफू पुरानै शक्तिशाली राजा हुन्छु भन्ने सपना नदेख्न पूर्वराजालाई उनले सुझाए। ‘पूर्वराष्ट्रप्रमुख र एक नागरिकको हैसियतले देशका वर्तमान समस्यालाई समाधान गर्ने विषयमा सहकार्य गर्न खोजेको हो भने अन्य नागरिकसरह उहाँलाई पनि हक छ,’ प्रवक्ता महतले भने।

    एमाले सचिव योगेश भट्टराईले पूर्वराजाले नागरिकको हैसियतले बस्नुपर्ने बताए। उनले भने, ‘एक नागरिकको हैसियतले सम्मानपूर्वक बाँच्न पाउने हक उहाँलाई छ। सोहीअनुसार बसून्। यस्ता अभिव्यक्ति स्वीकार्य हुन्नन्।’ पुराना दलले नराम्रो गर्दा विकल्पमा नयाँ दल आउने उनी बताउँछन्। ‘इतिहास पछाडि फर्किन्न। पुराना दलले नराम्रो गर्दा राजसंस्था फर्किन्न। नयाँ दल आउँछन्,’ भट्टराईले दाबी गरे। सानसौकतले बसेको बहालवाला राजासँग नडराएका नेपाली दल र जनता पूर्वराजाको हैसियतले थन्किएको व्यक्तिसँग नडराउने पनि सचिव भट्टराईले बताए।

    ‘जसको हातमा सिंगो देशको शक्ति थियो। आर्मीपुलिसको पहरा थियो। जो हिँड्दा सयौं कोससम्म गेट बन्थे, सिँगारपटार हुन्थ्यो, जयजयकार हुन्थ्यो, त्योसँग नडराएका नेपाली दल अहिले यही निरीह व्यक्तिसँग डराउने कुरै हुन्न,’ उनले भने, ‘मेचीकिनारमा एक चटकेले लगेर रमाइलो गरिहाल्दा धेरै उत्साहित भएर उफ्रिए उहाँ आफै संकटमा पर्नुहुन्छ।’

    माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति अस्वाभाविक रहेको बताए। ‘यस्ता किसिमका अभिव्यक्ति दिएर धमिलिएको खोलामा कतै माछा पर्छ कि भन्ने आशयले उहाँले बोल्ने कुरा स्वाभाविक छैन,’ उनले भने, ‘पुरानो दिशामा मुलुक जाने कुरा अब असम्भव छ। बरु यही बिन्दुबाट संविधानको मर्मअनुसार अघि बढ्छ।’ नेपाली जनताको लामो संघर्षबाट लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ भन्ने निष्कर्ष निकालेर वर्तमान व्यवस्था स्थापित गरिएकाले यहीबाट अब अघि बढिने उनले बताए।

    नेकपा एकीकृत समाजवादी (नेकपा एस) का प्रवक्ता जगन्नाथ खतिवडाले पूर्वराजालाई सम्झनाका लागि पहिचान कायम रहेको बताउँदै अस्तित्वमा नरहेको राजसंस्था नसम्झन आग्रह गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘ज्ञानेन्द्र शाहज्यू, यो देशमा राजसंस्था अस्तित्वमा छैन। पूर्वराजाको सम्झनाका लागि यहाँको पहिचान कायम छ। नागरिकको सहकार्यमा नै लोकतन्त्र बलियो हुन्छ।’

    ज्ञानेन्द्रले शनिबार प्रजातन्त्र दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै मुलुक कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको टिप्पणी गरेका थिए। शासनसत्ताको बागडोर दोहोरिँदै तेहरिँदै गए पनि देशको समृद्धिमा दलहरूले कुनै योगदान नदिएको आरोप लगाउँदै उनले देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेता फसेका बताएका थिए। नागरिक दैनिकबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

  • प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दे युवराज सफलले दिए अख्तियारमा निवेदन

  • शुकदेव शर्मा र उनकी श्रीमती घरमा मृत फेला

  • उद्घाटनको ५ महिना बितिसक्दा गुल्मीको मालिका गाउँपालिका भवन प्रयोगविहीन

  • समाचार
  • १

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
    २०८२ अषाढ २९, आईतबार

  • २

    प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दे युवराज सफलले दिए अख्तियारमा निवेदन
    २०८२ अषाढ २९, आईतबार

  • ३

    शुकदेव शर्मा र उनकी श्रीमती घरमा मृत फेला
    २०८२ अषाढ २९, आईतबार

  • ४

    उद्घाटनको ५ महिना बितिसक्दा गुल्मीको मालिका गाउँपालिका भवन प्रयोगविहीन
    २०८२ अषाढ २९, आईतबार

  • ५

    कहाँ पुग्यौ र खै? – कविता
    २०८२ अषाढ २९, आईतबार

  • ६

    दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना: २९ घाइते, ३ जना गम्भीर (नामावलीसहित)
    २०८२ अषाढ २९, आईतबार

  • ७

    “मुना मदनको सम्बन्ध विच्छेद” – कविता
    २०८२ अषाढ २९, आईतबार

  • ८

    छाउगोठमा सुतेकी कमलाको सर्पले डसेर मृत्यु
    २०८२ अषाढ २९, आईतबार

  • ९

    आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
    २०८२ अषाढ २९, आईतबार

  • १०

    गण्डकी सहितका चार प्रदेशमा भारी बर्षा हुने
    २०८२ अषाढ २९, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution