२०८२ बैशाख ३०, मंगलबार
सीमा क्षेत्रमा गस्तीमा खटिएका प्रहरी जवान सञ्जीव कुमार राय यादवको हिजोदेखि सामाजिक सञ्जालमा नशामा लठ्ठिएर हिडेको भाईरल भिडियो माथी छानबिन गर्दै निज जवान रायलाई निलम्बन गरिएको सप्तरी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताए।
प्रहरीको नियमावली विपरित हर्कत गरेका कारण उनलाई निलम्बन गरि बिभागीय कारबाहीका लागि अनुसन्धान भैरहेको कार्कीले भने।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे