२०८२ अषाढ २९, आईतबार
चितवन निकुञ्ज अन्तर्गत रहेको तमोर ताल कसरा सेक्टर र राप्ती नदी किनार सौराहा सेक्टरमा क्रमश ४ महिनाको पोथी गैँडा र २ वर्ष ५ महिनाको भाले गैँडा मृत अवस्थामा भेटिएका हुन् ।
बैशाख २६ र २७ गते मृत अवस्थामा फेला परेका दुवै गैँडाको मृत्यु प्राकृतिक कारणले भएको निकुञ्जले जनाएको छ ।आर्थिक वर्ष २०७९ ।८० मा बिभिन्न कारणले १८ वटा गैँडा मरिसकेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे