• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ भाद्र २२, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसमर्पण

२०८२ श्रावण ३०, शुक्रबार
२

कावासोतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

२०८२ श्रावण ३१, शनिबार
३

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
४

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
५

कावासोती खरकट्टा जंगलमा अनियन्त्रित भई बस पल्टियो, १३ जना घाइते

२०८२ श्रावण ३०, शुक्रबार
६

४ दिनदेखि बेपत्ता आमाछोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भाद्र १, आईतबार
७

सनलाइट सामुदायिक विकास केन्द्र कावासोतीको आयोजनामा क्रिकेट प्रतियोगिता हुँदै

२०८२ श्रावण ३१, शनिबार
८

चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु

२०८२ भाद्र १४, शनिबार
९

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
१०

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार
११

गैंडाकोटमा एमाले वडा सभापती गौतमसहित २०० बढी रास्वपा प्रवेश

२०८२ भाद्र १५, आईतबार
१२

गैंडाकोटमा ईभी माइक्रो र मोटरसाइकल ठोक्किँदा एकजना घाइते

२०८२ श्रावण ३१, शनिबार

जेनजी पुस्ता सडकमा उत्रिंदै, माईतीघरमा भोलि विरोध प्रदर्शन हुने

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ भाद्र २२, आईतबार

  • ५५ पटक पढिएको
  • काठमाडौँ । जेनजी पुस्ताले सोमबार गर्ने प्रदर्शन अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ । सामाजिक सञ्जालमा भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोगविरुद्ध जेनजी पुस्ताले आन्दोलनको घोषणा गरेका छन् ।

    सोमबार सेप्टेम्बर ८ मा काठमाडौंको माइतीघर मण्डलामा हुने भनिएको यो विरोध प्रदर्शनप्रति सामाजिक सञ्जालमा समर्थन पाएको छ ।

    फेसबुकसहित सामाजिक सञ्जाल प्रतिबन्ध रहेको अवस्थामा टिकटकमा सोमबारको आन्दोलन बारे अनेक किसिममा भिडियो अहिले भाइरल भएका छन् । टिकटकमा देशमा भ्रष्टाचार बढेको, सामाजिक सञ्जाल बन्द गरेर लाखौंको आम्दानीको स्रोत बन्द गरिदिएको भन्दै सरकारप्रति आक्रोश पोखिएको छ र आन्दोलनमा सहभागी हुन आव्हान गरिएको छ । यस आन्दोलनका लागि सामाजिक सञ्जालमा ‘कन्टेन्ट क्रियटर’ को काम गरिरहेका कैयौंले समर्थन गरेका छन् ।

    त्यसै गरि सामाजिक सञ्जालमा आम जनताले आफ्नो दैनिकी गुजारा गर्न संघर्ष गरिरहेको बेला नेताका छोराछोरीले विलासी जीवन बिताइरहेको भन्दै कैयौ भिडियो बनाएर भाइरल बनाइएको छ ।

    गत विहिबार सरकारको निर्देशनमा २६ सामाजिक सञ्जाल बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दलका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल लगायतका सचिवालयसहित लगभग सबै नेताहरुले लगातार फेसबुकमा पोष्ट गरिरहेपछि आम जनतामा बन्द आफूहरुका लागि मात्रै भएको भन्दै आक्रोश सिर्जना भएको छ ।

    यसैबीच काठमाडौँ महानगरका मेयर बालेन शाहले कांग्रेस सभापति देउवाको एक पोष्टमा कमेन्ट गर्दै ‘यो पोष्ट कुन भिपीएनबाट हो ?’ भन्दै ट्रोल गरिदिएका थिए ।

    अर्कोतर्फ यस प्रदर्शनलाई राजनीतिक रंग दिने प्रयास समेत शुरु भएकाले जेनजी पुस्ता आफ्नो प्रदर्शनप्रति सतर्क हुनुपर्ने पनि देखिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई यस आन्दोलनमा सरिक हुने बताईसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीको ठुलो पंक्तिले पनि यस आन्दोलनलाई समर्थन गरेर राजनीतिक रंग दिने प्रयास गरेको देखिएको छ ।

    नेपालमा स्वतन्त्र रुपमा कुनै अभियान र प्रदर्शन शुरु भएपनि ति अभियान र प्रदर्शनमा राजनतिक रंग मिसिएपछि यत्तिकै सेलाएको पाइन्छ । यस पटक जेनजी पुस्ताको नाममा प्रदर्शन त शुरु हुन लागेको छ तर यो पुस्ताको यो अभियान राजनीतिकको रंगमा मिसिएर धारासायी हुन्छ की आफैले नेतृत्व गरेर गन्तव्यमा पुर्याउछ त्यो भने हेर्न बाँकी छ ।

  • जेनजी पुस्ता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • भोलि हुने जेनजी पुस्ताको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयले दियो अनुमति

  • जेनजीको प्रदर्शनलाई बालेन, पल शाह र अनमोल केसीको समर्थन

  • निजामती कर्मचारी दिवसमा ५० जना कर्मचारी सम्मानित

  • आज खग्रास चन्द्रग्रहण लाग्ने , यी चार राशीलाई शुभ

  • समाचार
  • १

    भोलि हुने जेनजी पुस्ताको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयले दियो अनुमति
    २०८२ भाद्र २२, आईतबार

  • २

    जेनजीको प्रदर्शनलाई बालेन, पल शाह र अनमोल केसीको समर्थन
    २०८२ भाद्र २२, आईतबार

  • ३

    जेनजी पुस्ता सडकमा उत्रिंदै, माईतीघरमा भोलि विरोध प्रदर्शन हुने
    २०८२ भाद्र २२, आईतबार

  • ४

    निजामती कर्मचारी दिवसमा ५० जना कर्मचारी सम्मानित
    २०८२ भाद्र २२, आईतबार

  • ५

    आज खग्रास चन्द्रग्रहण लाग्ने , यी चार राशीलाई शुभ
    २०८२ भाद्र २२, आईतबार

  • ६

    सामाजिक सञ्जाल बन्दको बिरोधमा पत्रकार महासंघले आज प्रदर्शन गर्ने
    २०८२ भाद्र २२, आईतबार

  • ७

    भदौ २२ गते आइतबारको दैनिक राशिफल
    २०८२ भाद्र २२, आईतबार

  • ८

    नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण
    २०८२ भाद्र २१, शनिबार

  • ९

    एनपीएल दोस्रो संस्करणको ट्रफी टुर आजदेखि सुरू
    २०८२ भाद्र २१, शनिबार

  • १०

    आज इन्द्रजात्रा पर्व मनाइँदै
    २०८२ भाद्र २१, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution