२०८२ अषाढ २५, बुधबार
दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर रहेको उक्त गीत आज मंगलबार सार्वजनिक भएको हो।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीको फिचर्ड छन्। कविराज गहतराजको कोरियोग्राफी केदार र वर्षा छमछमी नाँचेका छन्।
यो सिनेमाबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन्। निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ।
गीत भिडियो:
थप समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे