२०८१ बैशाख १५, शनिबार
एजेन्सी। विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ। बिहीबार प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक... विस्तृतमा
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि शुरु हुदै छ । वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली... विस्तृतमा
काठमाडौँ । इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ । इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट... विस्तृतमा
काठमाडौं । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको... विस्तृतमा
गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा... विस्तृतमा
१. अन्तर प्रदेश खेलमा प्रथम हुन सफल प्रदेश कुन हो ? बागमती प्रदेश खेल आयोजना : बागमती प्रदेश खेल सञ्चालन : २०८० चैत २–८ उद्घाटन : भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल... विस्तृतमा
१. नेपालको संविधान तथा अन्य कानुनी व्यवस्था अनुसार स्थानीय तहको वित्तीय क्षेत्राधिकार उल्लेख गर्नुहोस् । स्थानीय तहबाट सो अधिकार उपयोगको अवस्था विश्लेषण गर्दै स्थानीय तहको वित्तीय क्षेत्राधिकारको प्रभावकारी उपयोग गरी... विस्तृतमा
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि शुरु हुदै छ । वेस्ट... विस्तृतमा
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा... विस्तृतमा
रामजी आचार्य हरिबोधिनी एकादशी हिन्दु धर्मावलम्बीले आषाढ शुक्लपक्षको हरिशयनी एकादशी तुलसी रोपण गर्ने र कार्तिक शुक्लपक्षमा पर्ने हरिबोधिनी... विस्तृतमा
काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई... विस्तृतमा
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल सामाजिक सञ्जालमा... विस्तृतमा
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे